Opportunity Cost:
The opportunity cost of an item is what you give up to obtain that item.
Whether to go to college or to work? sn]h hfg] ls hflu/ vfg]===
पुर्णकालीन जागिर खाने हो भने कलेज जान पाइन्न । कलेज जाने हो भने पुर्णकालीन जागिर खान पाईन्न । त्यसैले जागिर खानुको लागत कलेजको शिक्षा नपाउनु हो भने कलेजको शिक्षा पाउनुको लागत जागिरको आम्दानी हो ।
कृषकले कुनैै खेतमा निश्चित समयमा मकै रोप्यो भने गहुँ रोप्न पाउँदैन र गहुँ रोप्यो भने मकै रोप्न पाउँदैन । त्यसैले मकै उत्पादन गनुको लागत उस्को उक्त खेतमा हुन सक्ने गह्ुँको उत्पादन हो भने गहुँको उत्पादन गनुको लागत खेतमा हुन सक्ने मकै उत्पादन हो ।
यस लागतलाई Opportunity Cost भनिन्छ ।

1 comments:
नयाँ र रोचक जानकारीहरु पाईयो। धन्यबाद!
Post a Comment