Wednesday, October 20, 2010

नेपालको आशावादी अर्थतन्त्र










चित्रमा नेपालको आर्थिक वृद्धि दरको सन् २०७५ देखि २००९ सम्मको तथ्यांकको Trend प्रस्तुत गरीएको छ । नेपालको गहीरो राजनैतिक अन्योलको बाबाजुद पनि २०६३ को जनआन्दोलन पछि पुनः केही मात्रामा भए पनि अर्थतन्त्रले आशावदी संकेत देखाएको छ । यसो हुनुको कारण सरकारी क्षेत्रको गतिविधिमा कमि आएता पनि निजि चित्रमा नेपालको आर्थिक वृद्धि दरको सन् २०७५ देखि २००९ सम्मको तथ्यांकको त्चभलम प्रस्तुत गरीएको छ । नेपालको गहीरो राजनैतिक अन्योलको बाबाजुद पनि २०६३ को जनआन्दोलन पछि पुनः केही मात्रामा भए पनि अर्थतन्त्रले आशावदी संकेत देखाएको छ । यसो हुनुको कारण सरकारी क्षेत्रको गतिविधिमा कमि आएता पनि निजि क्षेत्रको गतिविधिमा शुस्तता नआउनु हो । सरकारको विकासका गतिविधिमा वृद्धि हुनसकेमा निजि क्षेत्रका साथै समग्र अर्थतन्त्रलार्ई यसले सजिलै Stimulate गर्ने थियो । बजेट एक राजनैतिक–आर्थिक कार्यनीति भएता पनि यो नियमित प्रकृयामा चल्ने सरकारी अर्थतन्त्र पनि हो जसमा जनताको दैनिक जिवन संग सरोकार राख्ने धेरै पक्षहरु जोडीएका हुन्छन् । त्यसैले बजेटलाई संक्रमणकाल अवधि भर राजनैतिक प्रकृयाबाट मुक्त गर्नु आवश्यक छ ।

1 comments:

nepalean said...

la hai sir, blog bela bela ma update garnu paryo.
satahai चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला माघ २२,२०६७-१० बजे शनिबार बिहान(Feb 5,10AM NST) हुंदैछ भेलाको समय दौंतरी ब्लगमा www.dautari.org पाल्नूहोला.