यो ब्लग अर्थशास्त्र र अर्थतन्त्र सम्बन्धि जानेका, सुनेका र मनमा लागेका कुराहरु लेख्ने सोचाईले खोलिएको हो । संसार जटिल हुँदै गएको, घटनाहरु धेरै हुन थाले । घट्नाहरुले नयाँ विषयहरु पनि जन्माउँदै लगेका छन् । बिषयहरु धेरै नै छन्, ब्लगहरु पनि धेरै छन् । तर नेपालीमा अर्थशास्त्रलाई समेटेर लेखिने ब्लगहरु भेट्न मुस्किलै पर्छ । त्सैले कुनै पनि घट्नाको अर्थशास्त्रिय विष्लेषण गर्ने प्रयासका साथ यो ब्लग शुरु गर्ने जमर्को गरेको छु ।
Sunday, July 26, 2009
Subscribe to:
Post Comments (Atom)

1 comments:
तपाईँको यो प्रयास साह्रै मन प-यो। निरन्तरता र सफलताको लागि शुभकामना!
मेरो ब्लगमा यो ब्लगको लिंक राख्नेछु, तपाईँले पनि ब्लगरोल बनाएर मेरो ब्लगको लिंक राख्नुहुनेछ भन्ने आशा छ।
Post a Comment