Monday, July 27, 2009
अर्थशास्त्र
अर्थशास्त्र समाजले कसरी सिमित श्रोत र साधनहरुको व्यवस्थापन गर्दछ भन्ने तथ्यको अध्ययन हो । "Economics is the study of how society manages its scarce resources."
Sunday, July 26, 2009
अर्थशास्त्र बुझ्ने सजिलो उपाय के छ ?
अर्थशास्त्र बुझ्न अर्थशास्त्रका नियमहरु बुझ्नु जरुरी छ । ग्रेग म्यानक्युका अनुसार अर्थशास्त्रका दश नियमहरु ( Ten Principles of Economics) छन् ।
Mankiw’s Principles
1. People face tradeoffs
2.The cost of something is what you give up to get it (Opportunity Cost)
3. Rational people think at the margin
4. People respond to incentives
5. Trade can make everyone better off
6. Markets are usually a good way to organize economic activity
7. Governments can sometimes improve market outcomes
8. A country’s standard of living depends on its ability to produce goods and services
9. Prices rise when the government prints too much money
अर्थतन्त्रका कुरा
यो ब्लग अर्थशास्त्र र अर्थतन्त्र सम्बन्धि जानेका, सुनेका र मनमा लागेका कुराहरु लेख्ने सोचाईले खोलिएको हो । संसार जटिल हुँदै गएको, घटनाहरु धेरै हुन थाले । घट्नाहरुले नयाँ विषयहरु पनि जन्माउँदै लगेका छन् । बिषयहरु धेरै नै छन्, ब्लगहरु पनि धेरै छन् । तर नेपालीमा अर्थशास्त्रलाई समेटेर लेखिने ब्लगहरु भेट्न मुस्किलै पर्छ । त्सैले कुनै पनि घट्नाको अर्थशास्त्रिय विष्लेषण गर्ने प्रयासका साथ यो ब्लग शुरु गर्ने जमर्को गरेको छु ।
Subscribe to:
Posts (Atom)
