If You Do Not Find Me Here.
You will Find Me THERE.
Always Advocating Economic Freedom and Rights.
Sunday, March 20, 2011
Subscribe to:
Posts (Atom)
यो ब्लग अर्थशास्त्र र अर्थतन्त्र सम्बन्धि जानेका, सुनेका र मनमा लागेका कुराहरु लेख्ने सोचाईले खोलिएको हो । संसार जटिल हुँदै गएको, घटनाहरु धेरै हुन थाले । घट्नाहरुले नयाँ विषयहरु पनि जन्माउँदै लगेका छन् । बिषयहरु धेरै नै छन्, ब्लगहरु पनि धेरै छन् । तर नेपालीमा अर्थशास्त्रलाई समेटेर लेखिने ब्लगहरु भेट्न मुस्किलै पर्छ । त्सैले कुनै पनि घट्नाको अर्थशास्त्रिय विष्लेषण गर्ने प्रयासका साथ यो ब्लग शुरु गर्ने जमर्को गरेको छु ।